Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंमा थपिएका नयाँ कोरोना संक्रमितको संख्या २,७२०


    शुक्रबार, कार्तिक ७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा २७ सय २० जना नयाँ कोरोना संक्रमित भेटिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार काठमाडौं उपत्यकामा तीन जिल्लामा १ हजार ६ सय २८ जना पुरुष र १ हजार ९२ जना महिलामा संक्रमण पुष्टि भएको हो।

    मन्त्रालयका अनुसार काठमाडौं जिल्लाको होम आइसोलेसनमा १० हजार ५ सय १ जना छन्। त्यस्तै ललितपुरमा २८ सय ९४ जना र भक्तपुरमा १७ सय १९ जना संक्रमित घरमै रहेका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार