Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आगामी जेठ अन्तिममा महाधिवेशन गर्ने जसपाको निर्णय


    शुक्रबार, पुष २७ २०८०
    840
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आगामी जेठ अन्तिममा महाधिवेशन गर्ने भएको छ । आज सकिएको केन्द्रीय कार्यसमितिको बैठकले जेठ २८, २९ र ३० गते धनुषामा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो ।

    बैठकले माघ ३ गते मधेश दिवस र ५ गते वलिदान दिवस मनाउने निर्णय समेत गरेको छ ।

     

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार