Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मुख्यमन्त्रीलाई कोरोना संक्रमण


    बिहिबार, कार्तिक ६ २०७७
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । वाग्मती प्रदेशका  मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ  ।

    मुख्यमन्त्री पौडेलसँगै उनकी पत्नी, एक सुरक्षाकर्मी, दुई जना चालक र एक कार्यालय सहयोगीलाई समेत सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । 

    पछिल्ल दिनमा  सामान्य रुघाखोकीपछि मुख्यमन्त्री पौडेल होम आइसोलेशनमा रहेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार