Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘तपस्वी’ राम बहादुर बम्जन प्रहरीकाे नियन्त्रणमा


    मंगलबार, पुष २४ २०८०
    6.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। ‘तपस्वी’ राम बहादुर बम्जन पक्राउ परेका छन् ।

    केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज बुढानिलकण्ठबाट उनलाई नियन्त्रणमा लिएकाे हाे ।

    उनकाे आश्रमबाट आनिसहित चार जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनलाई खोजी रहेको थियो ।

    बम्जनको सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका स्थित बाँडेगाउँ र सिन्धुलीको आश्रममा यसअघि छापा मारेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार