Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाका कारण थप २१ जनाको मृत्यु, मृतकको संख्या ८१२ पुग्‍यो


    बिहिबार, कार्तिक ६ २०७७
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालमम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय १२ पुगेको छ ।

    बुधबार कोरोना भाइरसको संक्रमणबाट २६ जनाको मृत्यु भएको थियो । मंगलबार कोरोना भाइरसको संक्रमणबाट आठजनाको मृत्यु भएको थियो ।

    बिहीबार देशभर कोरोना भाइरसका थप ३ हजार ६ हजार ३७ संक्रमित फेला परेका छन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार