Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु


    बुधबार, कार्तिक ५ २०७७
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २६ जनाको मृत्यु भएको हो ।

    मंगलबार कोरोना भाइरसको संक्रमणबाट आठजनाको मृत्यु भएको थियो । 

    हालमम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार