Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • व्यवसायी वसन्त चौधरीलाई कोरोना संक्रमण


    बुधबार, कार्तिक ५ २०७७
    585
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । व्यवसायी वसन्त चौधरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार बिहान आएको रिपोर्टअनुसार चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

    कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अध्यक्ष चौधरीले स्वाव परीक्षणका लागि दिएका थिए । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।

    अध्यक्ष चौधरीले पाँच दिनको अवधिमा आफ्नो नजिक रहेका सबैलाई सतर्क रहन आग्रह गरेका छन् । उनले आफू होम आइसोलेसनमा बसिरहेको जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार