Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज तमु ल्होसार, सरकारले दियो सार्वजनिक बिदा


    आइतबार, पुष १५ २०८०
    1.1K
    Shares
    Members of the ethnic Gurung community perform a traditional dance as they take out a rally to mark the Tamu Lhosar (New Year) in Kathmandu, on Friday, December 30, 2016. Photo: Skanda Gautam
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् ।

    तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । अर्थात् तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् ।

    यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेसभुसा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् । ल्होसार पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार