Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कांग्रेस नेता चन्द्र भण्डारीको चिन्ता : यो देश कोरिया जान पाउँ भन्दा मर्नुपर्ने देश हो


    शनिबार, पुष १४ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले शुक्रबार बालकुमारीमा दुई जनाको ज्यान जानेगरी भएको घटनाप्रति चिन्ता व्यक्त गरेका छन् ।

    शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता भण्डारीले बालकुमारी घटनाप्रति आपत्ति जनाएका हुन् । उनले यो देश कोरिया जान फर्म भर्न पाउँभन्दा मर्नुपर्ने देश हो भन्दै प्रश्न गरे । उनले अहिले समाजमा असामाजिक गतिविधिहरु बढिरहेको बताए ।

    नेता भण्डारीले देश चलाउने नेताले समयसँगै अपडेट हुन सिक्नुपर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार