Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • स्वदेश फर्किएका कांग्रेस नेता भण्डारीले भने – आमा बितेको भर्खरै मात्रै थाहा भयो


    आइतबार, बैशाख १७ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी स्वदेश फर्किएका छन् । गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक हुँदा आगालागीमा परी गम्भीर घाइते भण्डारी झन्डै तीन महिनाको स्वास्थ्य उपचारपछि आज स्वदेश फर्किएका हुन् ।

    भण्डारीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको बताइएको छ । पछिल्लो समयमा आफू बोल्ने र हिँड्न सक्ने भएको उनले बताएका छन् ।

    सो आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा गत फागुन ४ गते निधन भयो । उनले आमा नभएको आफूलाई अहिले भर्खरै मात्रै थाहा भएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार