Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंमा थपिए १७ सय २ कोरोना संक्रमित


    मंगलबार, कार्तिक ४ २०७७
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौू । काठमाडौं उपत्यकामा थप १  हजार ७ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

    पछिल्लो २४ घण्टामा थप  हजार  सय  जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले  जानकारी दिए। 

    त्यसमध्ये काठमाडौंका १ हजार ४ सय ३१  जना, भक्तपुरका १ सय ४८  जना र ललितपुरका  १ सय २३ सय  जना छन्।

    उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।

    आज देशभर थप ३ हजार ९३ कोरोना संक्रमित थपिएका छन् भने २ हजार १ सय ८ जना निको भएर घर फर्किएका छन्।

    पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ६५ पुगेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार