काठमाडौं । ली साङ्फुलाई आधिकारिक रूपमा बर्खास्त गरेको दुई महिनापछि चीनले डोङ जुनलाई आफ्नो नयाँ रक्षामन्त्रीको रूपमा नियुक्त गरेको छ। पूर्व नौसेना कमान्डर डोङले लीको स्थानमा पदभार ग्रहण गरेका हुन् ।
ली पछिल्लो पटक अगस्तमा सार्वजनिक रूपमा देखिएका थिए। चीनका शीर्ष विधायकहरूले शुक्रबार बेइजिङमा भएको नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिको बैठकमा डोङको नियुक्तिको घोषणा गरे। यो कदम यस वर्षको सुरुमा देशका शीर्ष पदहरूबाट उच्च सैन्य अधिकारीहरूलाई बर्खास्त गरेपछि आएको हो।
लीजस्तै जुलाईमा क्विन ग्याङलाई विदेश मन्त्रीबाट हटाइएको थियो। ली र क्विनको बर्खास्तीका लागि कुनै कारणहरू दिइएको छैन। दुवै जना सात महिना मात्रै पदमा थिए ।
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलवार...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend