काठमाडौँ। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मकवानपुरको हेटौंडामा पत्रकार सम्मेलन गर्दै संघीय सरकारका कारण प्रदेश सरकार अपूरो रहेको बताएका छन्।
स्थानीय तहलाई चाहिने कानून कोशी प्रदेश सरकारले नरोकेको दाबी गर्दै उनले स्थानीय तहसँग थप समस्या भए आज हेटौंडामा हुने बैठकले निवारण गर्ने बताए। मुख्यमन्त्री कार्कीले संघीयताको मर्म अनुरूप बैठक बस्न लागेको र प्रदेशले स्थानीय तहसँग मिलेर जनतालाई कसरी सेवा दिन सक्छ भन्नेबारे सोचिरहेको पनि प्रष्ट पारे।
कर्मचारी प्रशासनले जनतालाई उचित र समयमा सेवा प्रदान गरी सुशासन कायम गर्नुपर्ने, प्रदेशका एकल अधिकार र साझा अधिकारका बारेमा मिहीन छलफल हुनुपर्ने, संविधान बनाउँदा वेला जसरी नै प्रदेशका अधिकारका बारेमा एकमत हुनुपर्ने कार्कीले बताए।
मुख्यमन्त्री कार्कीले कोशीमा नेकपा (एमाले) सहितको सरकार बनाउने कुरा पनि छलफलमा भएको बताए। “एमालेसँग सरकार बनाउन छलफलमा छौं, पार्टीसँग सरकार समदुरीमा छ,” उनले भने।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend