Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सहायक सीडीओसहित १७ जना उपसचिवको सरुवा (सूचीसहित


    बिहिबार, पुष १२ २०८०
    2.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले सहायक प्रमुख जिल्ला अधिकारीसहित १७ जना उपसचिवको सरुवा गरेकाे छ ।

    गृह मन्त्रालयले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसा आचार्यसहित गृहमा कार्यरत १७ जना उपसचिवको सरुवा गरेको हो ।

    आचार्य मोरङको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सरुवा भएकाे बताइएको छ । अन्य सहायक सीडीओ र उपसचिवकाे जिम्मेवार हेरफेर भएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार