Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • उच्च र जिल्ला अदालतका १२ न्यायाधीशको सरुवा


    आइतबार, भाद्र ३१ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उच्च र जिल्ला अदालतका १२ न्यायाधीशको सरुवा गरिएको छ । न्यायपरिषद्ले आज उच्च अदालतका ७ जना र जिल्लाका ५ जना न्यायाधीशको सरुवा गरेको हो ।

    यसअघि शुक्रबार पनि परिषद्ले न्यायाधीश नियुक्ति र सरुवा गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार