Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस


    बिहिबार, पुष १२ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आज पनि बहस हुने भएको छ ।

    बुधबार वादी नेपाल सरकार जाहेरवालीको तर्फबाट १० जनाले बहस गरेका थिए । आज सन्दीप पक्षका वकिलहरू बहस गर्ने भएका हुन् ।

    बिहीबार ३ बजेसम्म बहस सक्ने प्रतिवादीतर्फका एक कानुन व्यवसायीले जानकारी दिएका छन् । त्यसपछि वादीका तर्फबाट जवाफी बहसमा लामो समय नलागेमा आज नै फैसला हुने बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार