काठमाडाैं। नेपाल बचत तथा ऋण सहकारी संघ लि( नेफ्स्कून)को ३२औं साधरणसभाबाट अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्बाचित भएका छन् । आइतबार भएको निर्वाचनले अध्यक्षमा नेपाली काङ्ग्रेससहितको सत्ता गठबन्धनका ढकाल बिजयी भएका छन् भने कार्यसमिति बहुमत एमालेको गठबन्धनले जितेको छ ।
निर्वाचित पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, महिला उपाध्यक्षमा शान्ति अधिकारी,महासचिवमा घनश्याम अधिकारी,कोषाध्यक्षमा दीपक थापा निर्वाचित भएका छन् ।
महिला सन्चालकमा सिता ढकाल पौडेल , मन्दरा मिश्र ,कमला देबी गिरी, कोशी प्रदेश संचालक-लक्ष्मी सापकोटा मधेस प्रदेश संचालक- शोभा कुमारी राउत र बागमती प्रदेश संचालक- खेम राज सुबेदी, गण्डकी प्रदेश संचालक- गोपाल प्रसाद गौतम, लुम्बिनी प्रदेश संचालक- ज्ञानु पौड्याल, कर्णाली प्रदेश संचालक-बीर बहादुर भोटे, सुदुर पश्चिम प्रदेश संचालक- दिप्ती शाही, संचालक खुल्ला- नबराज अर्याल, देव कुमार श्रेष्ठ ,सुशीलकुमार बस्न्यात, शालिक राम ढकाल निर्वाचित भएका छन् ।
त्यसैगरी लेखा समिति संयोजक इन्द्र राज ज्योति पौडेल, लेखासमिति सदस्य – हेमराज बिष्ट, लेखा समिति सदस्य – दुर्गा तिवारी सन्जेल निर्वाचित भएका छन् ।
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौं । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्न सरकारका नाममा...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ । गण्डकी प्रदेश सरकारले पर्वत अस्पतालमा रात्रिकालीन ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपात तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले घटनामा...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend