Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्वसाधारणको अन्योल चिर्दै गृहमन्त्रालयले भन्यो, ‘कर्फ्यु लगाउने भन्ने हल्ला निराधार’


    सोमबार, कार्तिक ३ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्रालयले कर्फ्यु लगाउने भन्ने हल्ला निराधार भएको स्पष्ट पारेको छ ।

    मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले विद्युतीय माध्यममार्फत सुरक्षा संवेदनशीलतालाई जोडेर सरकारले संकटकाल वा कर्फ्यु लगाउने झुटो हल्ला फैलाइएको बताएका छन् ।

    कर्फ्यु लगाउने भन्दै मोबाइल र सामाजिक सञ्जालमार्फत गलत हल्ला फैलिएपछि मन्त्रालयले यस्तो जानकारी दिएको हो । प्रवक्ता बुढाले उक्त विषयमा अनुसनधान अघि बढाइएको जानकारी दिए ।

    122003502_3124814957647779_2631100442619415309_o-768x637.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार