Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लोक सेवा आयोगका सम्पूर्ण परीक्षा स्थगित


    सोमबार, कार्तिक ३ २०७७
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  १६ कात्तिकदेखि लिइने भनिएको लोक सेवा आयोगका सम्पूर्ण लिखित परीक्षा स्थगित भएको छ । आयोगका कर्मचारीमा कोरोना संक्रमण, परीक्षार्थीमा भय उत्पन भएकाले अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि परीक्षा स्थगित गरिएको हो ।  

    परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन तथा परीक्षा व्यवस्थापन गर्न समस्या हुने भएकोले आयोगको पूर्व निर्णय बमोजिम तोकिएका निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका सम्पूर्ण लिखित परीक्षा स्थगित गरिएको आयोगले सोमबार जारी गरेको एक सूचनामा उल्लेख गरेको छ ।  

    Loksewa.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार