Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • यस्तो छ आज सुन-चाँदीको मूल्य


    बिहिबार, पुष ५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन तोलाको एक लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि छापावाल सुन तोलाको यही मूल्यमा कारोबार भएको थियो ।

    तेजाबी सुन तोलाको एक लाख १८ हजार ४५० रुपेयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै,चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलाको एक हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलाको एक हजार ४६५ रुपैयाँँमा कारोबार भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार