Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • भरतपुर महानगरद्वारा गौतम बुद्ध क्रिकेट रंगशाला बनाउन १ करोड ५० लाख सहयोग


    आइतबार, कार्तिक २ २०७७
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । भरतपुर महानगरपालिकाले गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि थप १ करोड ५० लाख रुपैया सहयोग गरेको छ ।

    चितवनमा बन्दै गरेको रंगशाला निर्माणका लागि महानगरपालिकामा आयोजित समारोहमा मेयर रेणु दाहालले रंगशाला निर्माण अभियानका संयोजक सीताराम कट्टेल ‘धुर्मुस’लाई रकम हस्तान्तरण गरेकी हुन् ।

    ‘क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाबाट आज धुर्मुस सुन्तली फाउण्डेसनलाई १ करोड ५० लाख थप सहयोग प्रदान गरिएको छ’ मेयर दाहालले भनिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार