Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु


    आइतबार, कार्तिक २ २०७७
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १२ जनाको मृत्यु भएको हो ।

    गत साता कोरोना संक्रमणबाट १ सय १३ जनाको मृत्यु भएको थियो । शनिबार मात्रै कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको हो । 

    हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ३९ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार