Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेप्से ५ अंकले घट्यो, १ अर्ब २५ करोडको कारोबार


    आइतबार, कार्तिक २ २०७७
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सेयर बजारको परिसूचक नेप्से आइतबार ५ अंकले घटेकाे छ ।

    ५. ६ अंकले घटेको नेप्से १ हजार ५५६ अंकमा कायम भएको छ।

    आज १८७ कम्पनीको १ अर्ब २५ करोड रुपैयाँको सेयर कारोबार भएको छ।

    ब्यापार र निर्जीवन बीमा समूहबाहेकका सबै समूह ओर्लिएका छन्। ब्यापार १३, निर्जीवन बीमा ३१ अंकले बढेका छन्।

    बैंकिङ ६, होटल १, विकास बैंक २९, जलविद्युत ५, फाइनान्स १, उत्पादन १४, अन्य १, माइक्रोफाइनान्स ११, जीवन बीमा १८ अंकले घटेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार