Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पछिल्लो २४ घण्टामा थपिए ३१६७ जना नयाँ कोरोना संक्रमित


    शनिबार, कार्तिक १ २०७७
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३ हजार १६७ जना कोरोना संक्रमित भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ।

    संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा १ हजार ८०० छ। योसँगै हालसम्म ८९ हजार ४८० पुगेको छ।

    आज देशभर ३८ हजार ७३७ जना सक्रिय संक्रमित छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार