Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • नेकपा वरिष्ठ नेता खनाल अस्पतालबाट डिस्चार्ज


    शुक्रबार, असोज ३० २०७७
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन्।

    स्वास्थ्यमा समस्या देखिएपछि खनाललाई बुधबार ह्याम्स अस्पताल भर्ना गरिएको थियो। उच्च रक्तचाप, टाउको दुख्ने, खोकी लाग्ने, स्वासप्रश्वास  लगायतमा समस्या देखिएपछि खनाल बुधबार ह्याम्स अस्पताल भर्ना भएका थिए।

    खनालको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि शुक्रबार दिउँसो डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार