Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पूर्वमन्त्री भगवती चौधरीलाई कोरोना संक्रमण पुष्टि


    शुक्रबार, असोज ३० २०७७
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी  नेकपा की केन्द्रीय सदस्य तथा पूर्वमन्त्री भगवती चौधरीलाई पनि कोरोना संक्रमण  पुष्टि भएको छ । उहाँले आफूलाई कोरोना पोजेटिभ भएको जानकारी सामाजिक सञ्जालमार्फत हिजो बिहीबार गराउनुभएको हो।

    पूर्वमन्त्री चौधरीले लेख्नुभएको छ, “बिरामी पनि कस्तो अचम्म १ कोबिड १९ ले मलाई पनि छाडेन । त्यसैले यो तीन–चार दिन यता मेरो सम्पर्कमा आउनु हुने ब्यक्तिहरु कन्ट्याक टेष्ट अर्थात साबधानी अपनाउनु होला मेरो रिपोर्ट पोजिटिभ आएको छ ।” उहाँले स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउनुभएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार