Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु


    शुक्रबार, असोज ३० २०७७
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा विराटनगर महानगरपालिका ३ का ६५ वर्षीय कोरोना संक्रमित वृद्धको शुक्रबार मृत्यु भएको छ । 

    बुधबार कोरोना पोजिटिभ रिपोर्ट आएको उनको श्वासप्रश्वासमा देखिएपछि बिहीबार साँझ अस्पताल भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

    उनी उच्च रक्तचापको दीर्घ रोगी रहेको दाहालले बताए ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार