Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तोलामा ४ सय बढ्यो सुनको भाउ


    शुक्रबार, असोज ३० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ बढेको छ ।

    सुनको भाउ आज तोलाको ९४ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो स्थिर रहेको सुनको भाउ आज भने थोरै बढेको हो ।
     
    चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार