Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाँकेमा कोरोना संक्रमित ३३ वर्षीय पुरुषको मृत्यु


    शुक्रबार, असोज ३० २०७७
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • राँझा । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ ।  रुकुमको चौरजहारी नगरपालिका वडा नं १४ निवासी ३३ वर्षीय पुरुषको उपचारकै क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो।

    स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका  स्वास्थ्यमा समस्या देखिएपछि असोज यही २१ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएपछि पिसिआर परीक्षण गर्दा असोज २२ गते कोरोना सङ्क्रमण देखिएको थियो । 

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार