Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • विश्व बैंकसँग २० करोड डलर ऋण लिने अर्थमन्त्रीको निर्णय


    बिहिबार, असोज २९ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले विश्व बैंकसँग २० करोड डलर ऋण लिने घोषणा गरेका छन् ।

    आज पद तथा गोपनीयताको सपथ लिएपछि मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले कोरोना भाइरसको महामारीले थला परेको नेपालको अर्थतन्त्र उकास्न २० करोड डलर ऋण लिने बताएका हुन् ।

    मन्त्री पौडेलले २० करोड डलर ऋण लिने समझौतापत्रमा हस्ताक्षर गरेका छन् । उनले उक्त रकम कोरोना भाइरस नियन्त्रणमा खर्च गर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार