Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • नयाँबजारमा ग्यास सिलिन्डर विस्फोट, तीनजना गम्भीर घाइते


    बिहिबार, असोज २९ २०७७
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  ग्यास सिलिन्डर विस्फोट हुँदा काठमाडौंको नयाँ बजारमा तीनजना गम्भीर घाइते भएका छन् ।

    बिहीबार नयाँबजार फलफूल बजार नजिकको घरमा विस्फोट भएको हो । घटनामा तीनजना गम्भीर घाइते भएको र घरमा ठूलो क्षति पुगेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) श्यामलाल ज्ञवालीले जानकारी दिए ।

    घाइतेलाई उद्धार गरेर अस्पताल लगिएको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार