Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • भुटानी शरणार्थी: टेकनाथ रिजाल १५ लाख धरौटीमा रिहा हुँदै


    शुक्रबार, मंसिर १५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश जारी गरेको छ ।

    आज शुक्रबार उच्च अदालतले रिजाललाई १५ लाख धरौटीमा छाड्न गर्न आदेश दिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार