Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बझाङको चैनपुर केन्द्रबिन्दु भएर भूकम्प


    बुधबार, मंसिर १३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बझाङको चैनपुर केन्द्रबिन्दु भएर भूकम्पको गएको छ । मंगलबार साँझ ६ बजेर ४४ मिनेटमा चैनपुर आसपास भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हाे ।

    यसअघि मंगलबार भक्तपुर र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार