Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुन तोलाको १ लाख १७ हजार ७ सय रुपैयाँ, चाँदीको कति ?


    मंगलबार, मंसिर १२ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। स्थानीय बजारमा सुनको मूल्यमा दिनानुदिन रेकर्ड कायम भइरहेको छ।

    अघिल्लो दिन सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा आज तीन सयले बढेर १ लाख १७ हजार ७ सय पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

    यस्तै तेजाबी सुन एक लाख १७ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ भने यथावत रहेको महासंघले जनाएको छ। आज चाँदी तोलको १५ सय रुपैयामा कारोबार भइरहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार