Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मकवानपुर केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प


    बिहिबार, मंसिर ७ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ । राति १:१९ बजे ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    भूकम्पको धक्का मकवानपुरसहित काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो । यसअघि जाजरकोट केन्द्रबिन्दु भएर कात्तिक १७ गते शुक्रवार राति ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । यो भूकम्पबाट एक सय ५४ जनाले ज्यान गुमाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार