काठमाडौं । इजरायली प्रधानमन्त्रीको कार्यालयका अनुसार प्यालेस्टिनी लडाकु समूह ‘हमास’ले बन्धक बनाएकामध्ये ५० जनालाई चार दिनभित्र रिहा गर्ने भएको छ । यस क्रममा अस्थायी रुपमा युद्ध रोकिने पनि इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
इजरायलको मन्त्रिपरिषद बैठकले उक्त सम्झौतालाई अनुमोदन गरेसँगै यसको औपचारिक जानकारी दिइएको हो । इजरायली प्रधानमन्त्रीको कार्यालयले यसबारे औपचारिक जानकारी दिँदै भनेको छ, ‘इजरायल सरकार सबै बन्धकको रिहाइका लागि प्रतिबद्ध छ, आज सरकारले यो उद्देश्य पूरा गर्नका लागि पहिलो चरणको रुपरेखालाई मन्जुरी दिएको छ ।’
उता, हमासले पनि विज्ञप्ति जारी गर्दै मानवीय आधारमा युद्धविरामका लागि सहमति भएको जनाएको छ ।
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलवार...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend