Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तोलामा २०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?


    सोमबार, मंसिर ४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन तोलामा २०० रुपैयाँले बढेको जनाएको छ ।

    महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार