Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पूर्व प्रधानमन्त्री भट्टराईले भाइटीका लगाए


    बुधबार, कार्तिक २९ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले तिहारको भाइटीका लगाएका छन् ।

    पूर्व प्रधानमन्त्री भट्टराईले शुभसाइतमै दिदी थीरकुमारी पराजुली र बहिनी पार्वती भट्टराईबाटको हातबाट भाइटीका लगाएका हुन् ।

    नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको थियो ।

    आज दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार