Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भाइटीकाको उत्तम साइत १०ः५१ बजे


    सोमबार, कार्तिक २० २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । तिहार हिन्दु धर्मावलम्बीहरूको दसैँ पछिको सबैभन्दा ठूलो पर्व हो।

    यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत भने कात्तिक २९ गते दिउँसो १०:५१ बजे परेको छ ।

    नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशकले सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएका हुन् ।

    हिन्दु धर्माबलम्बीमा तिहारको भाइटीकाको दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ ।

    टीका लगाउन साइत हेर्ने चलन भएपनि साइतमा टीका लगाउन नभ्याउनेहरुले साँझसम्म लगाउने प्रचलन पनि रहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार