काठमाडाैँ । नेपाली सेनाका भावी प्रधान सेनापतिका रूपमा रहेका वरिष्ठ उपरथी ताराध्वज पाण्डेकाे नागरिक, शैक्षिक याेग्यतामाथि प्रश्न खडा हुनुका साथै पाण्डेको उमेरको विषयमा छानबिन समेत भएको थियाे । बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर प्रश्न उठेपछि प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा सैनिक मुख्यालयभित्रै बलाधिकृत रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति गठन भएको थियो।
त्यस्तै उपरथी पाण्डे उक्त कागजपत्रमा विवादमा फसेपछि उनले आफ्नाे पदबाट राजीनामा दिएकाे अपुष्ट खबर छ ।
यस अपुष्ट खबर अनुसार, उपरथी ताराध्वज पाण्डेले तिहार विदा हुने दिन आज २०८० कात्तिक २४ गते शुक्रवार विहान ८.३० बजे नै पेन्सन पट्टका लागि ल्याप्चे समेत हानेकाे सैनिक स्राेतकाे दाबी छ ।
उपरथी पाण्डेकाे राजीनामा पछि अब कुनै विवाद विवादित कागजपत्र सार्वजनिक नभएमा उपरथी अशाेक सिग्द्देलकाे भाग्याेदय हुनेछ ।
उपरथी अशाेक सिग्द्देलकाे भाग्याेदय भएमा उनी २०८१ भदाै २४ गतेबाट नेपालि सेनाकाे प्रधानसेनापतिमा नियुक्त हुनेछन् ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend