Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बंगलादेशका कप्तान शकिब अल हसन विश्वकपबाट बाहिरिए


    मंगलबार, कार्तिक २१ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बंगलादेशका कप्तान शकिब अल हसन विश्वकप क्रिकेट २०२३ बाट बाहिरिएका छन्।

    बायाँ हातको औंला भाँचिएपछि उनी आज ढाका फर्कने छन्। शकिबको स्थानमा ब्याटर अनामुल हकले खेल्ने छन्।

    साकिब सोमबार दिल्लीमा श्रीलंकाविरुद्धको ८२ रनको इनिङ्स खेल्दा घाइते भएका थिए। फिजियो बेजेदुल इस्लाम खानका अनुसार शाकिबलाई ब्याटिङ गर्दा चोट लागेको थियो।

    उनी तीनदेखि चार हप्तामा मैदान फर्किने अनुमान गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार