Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी


    शनिबार, कार्तिक १८ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको बताएको हाे ।

    भूकम्पको धक्का देशैभर महसुश भएको छ । कहाँ कति क्षति भएको छ । त्यसको विवरण आउन बाँकी छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार