Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • काठमाडौं र ललितपुरबाट १५ जना जुवाडे समातिए


    शुक्रबार, कार्तिक ३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट जुवा खेलेको आरोपमा १५ जना पक्राउ परेका छन् ।

    ललितपुरको महालक्ष्मी नगरपालिका-४ स्थित एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट ८३ हजार ५० रूपैयाँ बरामद गरेको छ ।

    यस्तै काठमाडौंको चन्द्रागिरी-१४ नैकापबाट ८ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट एक हजार ८ सय ३५ रूपैयाँ नगद पनि बरामद गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार