Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दार्चुलामा घाँस काट्ने क्रममा ढुंगाले लागेर एक महिलाको मृत्यु


    सोमबार, असोज २९ २०८०
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दार्चुला। दार्चुलाको दुहु गाउँपालिका-१ बास्पालीमा घाँस काट्ने क्रममा ढुंगाले लागेर एक महिलाको ज्यान गएको छ ।

    आइतबार दिउँसो घाँस काट्ने क्रममा रातापोड भन्ने ठाउँमा भिरमाथिबाट खसेको ढुंगा टाउकोमा लागेर जयमती गम्भीर घाइते भएकी थिइन् ।

    घाइते जयमतीको जिल्ला अस्पताल दार्चुलामा उपचारकै क्रममा आइतबार साँझ नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार