Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • सुदूरपश्चिममा भूकम्पको धक्का महसुस


    सोमबार, असोज २९ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बैतडी । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान पनि भूकम्पको धक्का महसुस भएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर आज बिहान ९ बजेर २६ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएकोे जानकारी दिए ।

    भूकम्प धक्का महसुस गरिएको भए पनि क्षतिबारे जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार