Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मनाङ एयरको हेलिकप्टर दुर्घटन, पाइटल सुरक्षित


    शनिबार, असोज २७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ ।
    रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको हाे

    हेलिकप्टरमा पाइलटमात्रै थिए । पाइटल पिके सेढाइ सुरक्षित रहेको बताइएको छ ।

    घटनाको थप विवरण आएको छैन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार