Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कंगोमा तैनाथ नेपाली शान्ति सैनिकको मृत्यु


    शुक्रबार, असोज २६ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कंगोमा शाकंगोमा तैनाथ नेपाली शान्ति सैनिकको मृत्युन्ति सेनामा तैनाथ सैनिकको मृत्यु भएको छ । प्युठ भुपजित राईको आज निधन भएकाे हाे ।

    खोटाङको फक्टाङ गाउँपालिका–८ का राई नरसिंह दल गणको टेक्निकल अपरेटिङ बेसमा कार्यरत रहँदा विरामी भएपछि बुनियाँसिथत अस्पताल लगिएको थियो ।

    उनको उपचारकै क्रममा मृत्यु भएको छ । उनको शव स्वेदश ल्याउन समन्वय भइरहेको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार