Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधिसभाको बैठक अब दशैंपछि मात्रै बस्ने


    शुक्रबार, असोज २६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको बैठक कात्तिक १२ गतेसम्मको लागि स्थगित भएको छ । आज बसेको बैठकपछि सभामुख देवराज घिमिरेले कात्तिक १२ गते १ बजे बस्ने जानकारी गराएका हुन् ।

    सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने बिषयमा परामर्श गरिरहेको छ ।

    हिजो बजेको गठबन्धनको बैठकले दसैं पनि नजिक्रिइसकेकाले आजैबाट अधिवेशन अन्त्य गर्न सुझाव दिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार