Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाली फुटबल टिम दोस्रो खेल खेल्न लाओस जाँदै


    शुक्रबार, असोज २६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो खेल खेल्न आज लाओस जाँदैछ ।

    दिउँसो तीन बजे नेपाली टोली लाओस प्रस्थान गर्ने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

    नेपाली टिमले बिहीबार घरेलु मैदान दशरथ रंगशालामा लाओससँग एक/एक गालेको बराबरी खेलेको थियो ।

    नेपालले दोस्रो खेल असोज ३० गते लाओसको घरेलु मैदानमा उसैसँग खेल्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार