Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कोशीको मुख्यमन्त्रीमा कांग्रेस सांसद कार्कीले गरे दाबी पेश


    बिहिबार, असोज २५ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्कीले दाबी पेश गरेका छन् ।

    उनले एमालेका सांसदसहितको समर्थनमा प्रदेश प्रमुखसमक्ष आज मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

    कार्कीलाई एमालेका ३९ र कांग्रेसका ८ सांसदसहित ४७ सांसदको समर्थन रहेको दाबी गरिएको छ । यस्तै सत्ता गठबन्धनबाट माओवादी केन्द्रका इन्द्र आङ्बोले मुख्यमन्त्री दाबी पेश गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार